हाम्रो Company

Khata Chartered Accountantहरुको एक समूह द्वारा निर्देशित Private Company हो

हाम्रो Vision, Online र Offline Consulting, Accounting र Planningको क्षेत्रमा हरेक Companyलाई सर्बोत्तम सेवा दिने हो

अहिलेसम्म ठुला र Multinational Corporateहरुले मात्र लिदै आएका CFO, Payroll र Internal Audit जस्ता Function सबैखाले Companyमा उपलब्ध गराउनु नै हाम्रो Mission हो

Passion, Integrity, Commitment र Relationship हाम्रो Values हो जसले हामीलाई सदैव अगाडी बढाउने हामी विश्वास राख्छौं

हामी Offer गर्छौं

Online र Offline दुबै Modeमा सेवा

Khata Business Solutionको मुख्य आकर्षण नै यस्तो Multi-dimensional सेवा हो| धेरै वर्ष बिदेशमा Online र Offline माध्यम बाट विभिन्न Business related सेवा दिएका हामी नेपालमा पनि यहि Concept लिएर आएका छौं| यसैले हजुरको Business जहाँ भएपनि र जुन Sizeको भएपनि हामी हजुरको Need अनुसार सेवा दिन सक्छौं| Online सेवा दिनका लागि हामीसंग आवस्यक Tools र Techniques पर्याप्त छ र हामी यसमा अझै Innovate गर्दै अगाडी बढिरहेका छौं| आउनुहोस् हाम्रो अभियान 'Going Digital' मा सहकार्य गरौँ|

सबै Business Solutions एकै Portalमा

Khata Business Solutionले Virtual CFO, Accounting, Taxation, Payroll, Internal Audit र Business Planning गरेर छ वटा विभिन्न Dimension को सेवा Online र Offline दुवै Modeमा दिने गर्छ| दिईएका सबै Sectorमा हाम्रो लामो Experience भएको हुनाले Cross Sectional Serviceमा पनि कुनै Compromise गर्नु पर्दैन| हजुर निर्धक्क भएर हामीलाई आफ्नो Business Problem भन्नुहोस, हामी त्यसको Solution अवस्य निकाल्छौं|

Business Grow गर्ने Right Techniques

Khata business Solutionलाई विभिन्न सेवाहरु Outsource गर्दा हजुरले आफ्नोBusinessमा अझै राम्रोसंग Time दिन पाउनुहुन्छ| यसका साथै आफ्नो Businessको बारेमा जुनसुकै बेला Instant information पनि हजुरले पाउन सक्नुहुन्छ| लामो यात्रामा यसबाट हजुरलाई Business Focused Decision लिन र Strategyहरु Formulate गर्न पनि एकदम सजिलो हुनेछ| साथसाथै हामीले Business Planning सेवा पनि प्रदान गर्ने हुनाले हजुर जुनसुकै Timeमा पनि आफ्नो Business Grow गर्न सक्नुहुन्छ|

हजुरको Challenge Match गर्न हाम्रो Industry Experience

We have designed our service with industry input, backed by years of experience.
See how can you fit with us.

  • Hospitality/Restaurant
  • Construction
  • Health Care
  • Manufacturing
  • Financial Service
  • Education
  • Professional Services
  • Retail
  • Non-Profit/Social Service

हाम्रो Review

"मेरो Business मा Right Time मा Khata आयो| पहिलाको जस्तो अहिले मलाई कुनै पनि अन्तरिक Accounts र Tax को झमेला छैन र आनन्दसंग आफ्नो Business मा Focus गर्न पाएको छु|"
Sandip Raj Giri
Proprietor, HTN
"Khataसंग मैले सुरुमा CFO Service मात्र लिए| तर यसको Vision र Ethics देखेर अहिले Internal Auditको जिम्मा पनि सुम्पिएको छु| मा लगायत मेरो Team एकदमै खुसी छौं यसको Serviceबाट |"
Amit Manandhar
CEO, Nepal Gym House
"सुरुमा Start-up को Concept भएपनि के गर्ने भन्ने मेसो थिएन| त्यसपछि Khataसंग भेट भयो र Partnership गरियो| अहिले एकदमै सजिलो र बृहत Business Planका साथ अगाडी बढ्दै छु|"
Shiva Subedi
MD, Prime Network

हजुर पनि अरु धेरै Business Ownersसंग जोडिनुहोस
जसले Khataलाई धेरै भन्दा धेरै Trust गर्नुभएको छ

Khataसंग जोडिएपछी के कस्ता फाइदा हुन्छन नजिकबाट बुज्नुहोस| सुरुमा हाम्रो Set-Up र
Assessment free-of-charge हुन्छ| हामी हजुरसंग जोडिन आतुर छौं|

Write to us:

Blog

Complete Guide on Company Registration