Businessको Health बुज्न Internal Audit अपरिहार्य छ
Our experienced internal auditors focus on delivering unparalleled guidance that creates value
"Internal Audit has a clear understanding of strategic direction of the company and its shareholder"

हामी Offer गर्छौं

Internal Controls
Internal Control भनेको Financial र Accounting जानकारीको Integrity सुनिश्चित गर्न, Accountability बढाउन, र Fraud रोक्नको लागि कम्पनी द्वारा लागू गरिएको Mechanism, Rules र Procedures हुन्। Laws र Regulationsको पालना गर्नुका साथै कर्चामरीहरुलाई सम्पत्ति चोरी गर्न वा Fraud गर्नबाट रोक्न बाहेक Internal Controlले Financial Reportingको Accuracy र समयबद्धतामा सुधार गरी Operational Efficiency बढाउन Help पुर्याउँछ|
Risk Management
Risk Management एक त्यस्तो प्रक्रिया हो जसले Loss Mitigation र Financial Resourceको निरीक्षणका लागि सम्भावित Lossको प्रतिकूल प्रभावहरूलाई पहिचान, विश्लेषण, र मुल्यांकन गर्ने गर्छ। Risk Management System Develop गर्ने जिम्मेवारी कुनै पनि Organizationका Managersको हुन्छ जो एक Internal Auditorसंग सहकार्य गरेर Financial Control र Risk Managementका नियमहरु बनाउँछन्|


Corporate Governance
Corporate Governance एक त्यस्तो प्रणाली हो जसले कुनैपनि संस्थालाई नियन्त्रण गर्न Rule, Activity र Systemहरु बनाउने गर्छ। Corporate Governanceले अनिवार्य रूपमा कम्पनीका धेरै सरोकारवालाहरू जस्तै Shareholders, Senior Managers, Customers, Suppliers, Finance Providers, सरकार, र समुदायको हितलाई सन्तुलनमा राख्छ। यसले कम्पनीको उद्देश्यहरू प्राप्त गर्नका लागि Framework प्रदान गर्दछ र साथै Action plans र Internal Control देखि Performance Appraisal र Corporate Disclosures सम्मको क्षेत्र समाहित गर्दछ।
जुन Plan हजुरलाई सहि लाग्छ
हाम्रो Technique

Assessment
सर्बप्रथम हामी हजुरको Companyमा भैरहेका Activities र Processलाई नजिकबाट नियाल्छौं


Analysis
त्यसपछि हाम्रो Team बसेर त्यसमा हुनुपर्ने र भएका राम्रा र नराम्रा पक्षलाई विश्लेषण गर्छ


Reporting
अन्त्यमा हाम्रा Findings र Solutions सहितको Report हजुरहरुको Board समक्ष पेश गर्छों
हजुरको Questions हाम्रो Answers
के Internal Audit सबैलाई अनिवार्य छ?
अँह छैन| अहिलेसम्म यसलाई Compulsory बनाईएको छैन| तर यदि हजुर कुनै Companyको Investor या Shareholder हुनुहुन्छ भने त्यो कम्पनीको असली Performance पत्ता लगाउन Internal Audit अपरिहार्य छ|
Internal Audit गरेर मेरो व्यवसायलाई के फाइदा हुन्छ?
Internal Auditले हजुरको Businessले कस्तो Performance गर्नु पर्ने हो र कस्तो गरिरहेछ भन्ने हेक्का दिन्छ| साथै कम्पनीको System सुधार्न Futureमा के गर्दा ठीक हुन्छ भन्ने Idea पनि यसबाट पाउन सकिन्छ|
के यसबाट Companyमा भएको Fraud र अरु कमीकमजोरी पनि पत्ता लाग्छ?
100%. In-Fact Internal Auditको एक Primary Function; Risk Managementको प्रमुख भूमिका नै सकेसम्म कुनै पनि Companyबाट Fraud, Misappropriation of Funds जस्ता Risk हटाउने हो|
कस्ता Organizationले Internal Audit गराउदां ठीक हुन्छ?
वास्तवमा भन्नुपर्दा सवै किसिमका Companyले Internal Audit गराउंदा त्यस Companyलाई Best हुन्छ| Companyको Size हेरेर Weekly, Monthly, Quarterly र Yearly Planहरु हामीसंग छन्|