अब Payroll र HR को Time पनिआफ्नो Businessलाई दिनुहोस
We handle every Payroll & HR services from salary to TDS to SSF of any business
"Payroll is mostly the largest expense for business & running it can be a daunting task"

किन Khata Payroll Solution?

Time Saving
कर्मचारी, SSF र Salary TDS जस्ता झमेलामा नपरिकन अब ढुक्क भएर आफ्नो Business Planning गर्न तर्फ लाग्नुहोस

सजिलो Service
हामीसंग Weekly Online Meeting मात्र गरे पुग्ने र बाकीं Responsibility हाम्रो हुने यस Service निकै सजिलो छ

Happy कर्मचारी
आफ्नो विदादेखि Salaryसम्म र Advance देखि Responsibility सम्म राम्रो Manage हुदाँ को कर्मचारी खुसि हुँदैनन् र

Peace Of Mind
Interview लिने, नयाँ नियुक्ति दिने र सबैको काम Analysis गर्ने हाम्रो जिम्मा भएकाले भएकाले हजुर निश्चिन्त रहनुहोस

काममा Efficiency
सबैलाई Regular Training दिएर उनीहरुको Task र Budget छुट्याउंदा कर्मचारीको Efficiency ह्वात्त बढ्छ
Payroll र कर्मचारी HR Service एकै ठाउँमा
You may only need easy-to-use payroll platform, or you may be looking for solutions to
make other aspects of HR simpler. See what our solutions can do for you.

Human Resource
- Framework Design
- Hiring & Interview
- Retention Strategy
- HR Audit Service

Social Security Fund & TDS
- सामाजिक सुरक्षा कोष
- Salary TDS
- Return Filing
- Guidance & Automation

Wages & Salary
- Time Tracking
- Leave & Allowance
- Advance Management
- Salary Disbursement

Training & Performance
- Performance Review
- Periodic Training
- Code of Conduct
- Budgeting & Control
Industry Experience to match your challanges
We have designed our with industry input, backed by years of experience.
See how can you fit with us.
- Hospitality/Restaurant
- Construction
- Health Care
- Manufacturing
- Financial Service
- Education
- Professional Services
- Retail
- Non-Profit/Social Service
हजुरको Questions हाम्रो Answers
यस Payroll Solution मा के के पर्दछन?
विभिन्न Corporateको HR देखि कर्मचारीको सामाजिक सुरक्षा कोष र TDS को सेवा यसअन्तर्गत पर्छन| साथै कर्मचारीलाई Training दिने देखि लिएर सहि Salary Distributionमा पनि हामी Service दिन्छौं|
Onlineबाट Payroll र HR Service चै कसरी मिल्छ?
Outsourcing Businessमा हाम्रो बर्षौंको Experience छ| यसैलाई Utilize गर्दै Right tools र technology use गरेर हामी सजिलो र भरपर्दो Payroll Solution दिने गर्छौं|
Khata Payroll Solutionsको फाइदा के के छन्?
Payroll Solutionका फाइदा संक्षिप्तमा समेट्न पर्दा थोरै Cost, उच्च Reliability, कर्मचारी Satisfaction, कानुनी Compliance र विश्वासनियता हुन्|
यो सुन्दा त निकै Expensive सुनिन्छ नि?
छैन छैन| हामीले दिने Core Payroll Solution एकदमै सस्तो र भरपर्दो छ| त्यसैले हामीलाई Call गरिहाल्नुहोस र सहि Solution पाउनुहोस्|