आउनुहोस, Start-up र Business Growthको Detailed Planning गरौँ

Business Planning and implementation services for Start-ups & Growing Businesses

"By failing to plan, you are planning to fail"

Start-up Services

यदि हजुरसंग राम्रो Business Idea छ तर विभिन्न कारणले गर्दा आफ्नो Start-up Launch गर्न सक्नुभएको छैन भने हजुर सहि Portalमा आउनुभएको छ| हामी त्यो Ideaलाई Validate गर्नुका साथै Market, Feasibility र Finance Research गरेर हजुरको Dream Projectलाई आकार दिन्छौं| आउनुहोस, केहि Start गरौँ|

Idea Modulation

Product & Service Design

Revenue Models

Financing

App & Web Development

Legal Framework

Launching Startup

Project Management

Business Planning Services

आजको दिनमा धेरै Business Ownerसंग Business त हुन्छ तर त्यसको Concrete Master Plan नहुनाले Directionless झैं लाग्छ| यदि Businessलाई सांचिकै नयाँ Height दिने, Efficient बनाउने र Financial System मजबुत बनाउने हो भने एक Clear Business Plan अपरिहार्य छ| आउनुहोस Effective Planning गर्न तर्फ लागौं|

Executive Summary

SWOT Analysis

Company Overview

Sales & Marketing

Financial Forecast

Strategy Formulation

Target Market & Competition

Operation Management

किन Khata Start-up Solution?

Comprehensive Planning

कुनै पनि Businessको Growth र Sustainability को लागि A2Z Planning गर्छ

Financial Impact

Long-term र Short-term Financial Projection, Budgeting र Forecast गर्छ

Manage Deadlines

कुनै Confusion नराखी SMART Goals बनाउने र त्यसलाई उचित Deadline दिई Trackमा राख्छ

Strategy Focused

Corporate, Tactical र Operational Strategy बनाउने र त्यहि अनुसार Business अगाडी बढाउछ

Right Tools

2020 सम्म आइपुग्दा विकास भएका Technology र Softwareको प्रयोग गरि Planning गर्छ

Industry Experience to match your challanges

We have designed our with industry input, backed by years of experience.
See how can you fit with us.

  • Hospitality/Restaurant
  • Construction
  • Health Care
  • Manufacturing
  • Financial Service
  • Education
  • Professional Services
  • Retail
  • Non-Profit/Social Service

हजुरको Questions हाम्रो Answers

म संग एउटा राम्रो Idea छ| के म Start-up सुरु गर्न सक्छु?

मज्जाले सक्नुहुन्छ| In-Fact हाम्रो Target नै हजुरको दिमागमा भएको Ideaलाई कुनै झन्झट बिना नै एक Successful Start-upमा Convert गर्ने हो| यसका लागि चाहिने सबै Resource र Skillsहरु हामीसंग छन्|

Business Planning ले मलाई के फाइदा हुन्छ?

आजको दिनमा Bank Finance देखि Business बढाउन सबैतिर Business Plan चाहिन्छ| साथै यसमा हामीले Long-term र Short-term Strategy सहित Market र Feasibility Report तयार पर्ने हुनाले हजुर निर्धक्क भएर Business मा Focus गर्नुभए हुन्छ|

Khataले मलाई Start-upका लागि के-कस्ता Service हरु Offer गर्छ?

Modern Software र Technology Use गरेर हामी सर्बप्रथम हजुरको Ideaलाई Validate गर्छौं| त्यसपछि यसमा Market, Finance र Feasibility Research गर्छौं| अन्त्यमा कानुनी तवरले  नै हामी Start-up Registrationदेखि Launching सम्मको सेवा प्रदान गर्छौं| त्यसैले हामीलाई Call गरि Dream Project सुरु गरिहाल्नुहोस|

मेरो लागि Khataले Business Planning चैं कसरी गरिदिन्छ ?

सर्बप्रथम हामी हजुरको Businessई नजिकबाट  Study गर्छौं| त्यसपछि यसका Mission, Vision र Strategy टिपोट गर्छौं| साथै यसका Competition र Marketलाई Research गर्दै Financial Projection, Project Planning र System Developmentसहितको Business प्लान हजुरहरु समक्ष उपलब्ध गराउछौं| आजै हामीलाई Call गरि आफ्नो Business Plan बनाइहाल्नुहोस| 

के हजुर Start गर्न चाहनुहुन्छ?

+977-9845355031

Other Services